गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ हृदयघातबाट वडाध्यक्षको मृत्यु हृदयघातबाट वडाध्यक्षको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक २३, २०७६ गते २१:४० मा प्रकाशित रोल्पा, हृदयाघातका कारण रोल्पामा एक वडाध्यक्षको ज्यान गएको छ ।रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ३ मिझिङका वडाध्यक्ष जेद बहादुर बिष्टको ६२ वर्षको उमेरमा शनिबार हृदयाघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता लिला आचार्यले जानकारी दिएका छन् ।गत निर्वाचनमा बिष्ट नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको वडाध्यक्ष पदमा बिजयी भएका थिए । खाना खेर राम्रै संगसुतेका बिष्ट शनिबार विहान ओछ्यानमा मृत अवस्थामा फेला परेको परिवारले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला