गृहपृष्ठ ∕ समाचार ∕ डाक्टर केसीलाई अनशन स्थलबाट सारियो डाक्टर केसीलाई अनशन स्थलबाट सारियो दीप संञ्चार कात्तिक २३, २०७६ गते ११:०५ मा प्रकाशित काठमाण्डौ, चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो । डा. केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसनमा छन् ।पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि डडेल्धुरा अस्पतालमा सार्नुपरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।‘अहिलेसम्म त उहाँको अवस्था सामान्य नै छ’ डा कँडेलले भने ‘पाँच दिन भइसक्यो अनसन बस्नुभएको अब समस्या आउन सक्छ, त्यसैले सार्ने सोच बनाएका हौं ।’आफूहरुसँग जनशक्ति पनि कम भएको र स्लाइन दिनुपर्ने अवस्थामा डा. केसी अनसन बसेको कोठामा अप्ठेरो हुने भएका कारण अस्पतालमा सजिलो हुने डा कँडेलले जानकारी दिए ।अनसनले तान्यो डडेलधुराबासीको ध्यानस्वास्थ्य क्षेत्रमा सुधारका लागि सात बुँदै माग राख्दै १७ औं पटक अनसन बस्न डडेल्धुरा जिल्लामा आइपुगेका डा. केसीको अभियानले स्थानीयको ध्यान तानेको छ । डा. केसीको अभियानमा समर्थन जनाउनेहरु, उनलाई सहयोग गर्नेहरु कोठामा आउँदा भावुक हुन्छन् र भन्छन् ‘डा सा’ब हामी तपाईका साथमा छौं ।‘हामी डा केसीको साथमा छौं, उहाँका जायज मागहरुमा हाम्रो ऐक्यवद्धता रहेको छ’ स्थानीय रमेश जोशी भन्छन् ‘क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै