गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गबाट भ्रमण गएको बस दुर्घटना दाङ्गबाट भ्रमण गएको बस दुर्घटना प्रिया स्मृती गजमेर कात्तिक २२, २०७६ गते १५:२३ मा प्रकाशित दाङ्ग, दाङ्गको लमही नगर पालिका वडा न ८ स्थित राप्ती माबि उच्चानिम्बु बाट भ्रमणमा गएको बस नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ मुरली खोलामा दुर्घटना भएको छ ।दुर्घटनामा १४ जना घाइते भएका छन । ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दाघाट सुस्ता पुर्ब नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए ।सोहि बिद्यालयका कक्षा ९ देखि ११ कक्षा सम्मका बिद्यार्थीहरु भ्रमणमा गएको बताईएको छ ।बिद्यार्थीहरुको अबस्था सामान्य रहेको र बस चालकको अबस्था भने गम्भीर रहेको उनले बताए । घाइतेहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाकि छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप