गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १६:३६ मा प्रकाशित दाङ्ग, दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा प्रदेश सरकारले उपलब्ध गराएको निवास बुटवल भए पनि धेरै जसो उनि दाङ्गको लमहीमा बस्ने गर्दछन ।निकै लामो संघर्ष र राजनीति बुझेका उनि जनताको सेवामै बिषेस चासो लिने गर्दछन । जाने पर्ने भयो भने मात्र उनि बुटवल जाने गर्दछन नत्र आफ्नै निर्बाचन क्षेत्रमा कहा के भैरहेको छ भन्दै जनताको बस्ति बस्तीमा पुगेर समस्या संकलन गर्ने गर्दछन ।धेरै जसो नेताहरु कतै सरकारी सुबिधा लिने र आफ्नै सम्पतिको प्रयोग गर्दै बडो हाईफाई गर्ने गरेका छन् तर म सामान्य र आफ्नै तरिकाले जनताको माझमा पुग्ने गरेको छु, म बाचुन्जेल जनताको सेवामा लाग्ने छु शर्माले भने ।सुरक्षित वासको पहल :यसै बीच नेताको घर दैलोमा लमही नगरपालिका वडा नम्बर ४ बुटकौवा लगायत त्यस क्षेत्रका नागरिकको सुरक्षित वासको लागि दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बिशेष पहल लिएका छन् ।राप्ती नदिको कटानका कारण त्यस बस्ति उच्च जोखिममा परेको छ । शुक्रबार उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन, प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतको उपस्थितिमा घोराहीमा बिशेष कार्यक्रम हुदै छ ।बिहिवार प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रगन्ना तथा वड्कापथ व्यवस्थापन कार्यालय तथा जनताको तटबन्ध कार्यालयका प्रमुख सहित इञ्जिनियर, जलउपभोक्ता समितिका पदाधिकारी संग स्थलगत निरिक्षण गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप