गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १५:२७ मा प्रकाशित दाङ, दाङमा सासुको खुकुरी प्रहारबाट एक जना ज्वाई गम्भीर घाइते भएका छन् ।दाङ्गको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का गणेश चन्दलाई हिजो साँझ पौने ९ बजे आफ्नै सासुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी हुन ।दाङ्गको नारायणपुर ससुराली गएको बेला छोरी ज्वाईको झगडा भएको र उनीहरु बीच कुटाकुट भएपछी सासुले ज्वाईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।घाइते चन्दको टाउकोमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले बताएको छ । चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि हिजो रातीनै नेपालगन्ज पठाईएको छ ।ज्वाइमाथि खुकुरी प्रहार गर्ने सासु मधुकुमारी मल्ललाई भने वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप