गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महराविरुद्धको थुनछेक बहस आज पनि चल्दै महराविरुद्धको थुनछेक बहस आज पनि चल्दै दीप संञ्चार कात्तिक १८, २०७६ गते १३:४८ मा प्रकाशित काठमाडौँ, जबरजस्ती करणी प्रयासमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस सोमबार आज दोस्रो दिन पनि काठमाडौँ जिल्ला अदालतमा जारी छ ।जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका महरालाई पुर्पक्ष थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने कि धरौटी वा साधरण तारिखमा छाड्ने भन्नेबारे बहस भइरहेको हो ।शुक्रबार महरालाई काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासशमा बयान गराएपछि आइतबारदेखि बहस सुरु भएको हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल