गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न दीप संञ्चार चैत्र १, २०८१ गते १२:२१ मा प्रकाशित दोहा– नेपाली महिला समाज कतारले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक तथा पुण्यको कार्यक्रम गरेर मनाएको छ ।मुस्लिम धर्मावलम्बीहरूको रमजानको अवसरमा१५० जना श्रमिकहरूलाई इफतारी गरेर नेपाली महिला समाज कतारले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक तथा पुण्यको कार्यक्रम गरेर मनाएको हो ।समाजले सनैयाको स्ट्रिट न ४३ मा अवस्थित श्रमिकहरुको बासस्थानमा पुगी १ सय ५० जना श्रमिकहरुलाई ईफ्तारी उपलव्ध गराएको हो। समाजका अध्यक्ष माया केसी, समाजका बिभीन्न पदाधीकारी, एनआरएनए आईसिसी सदस्य तेज कटुवाल, पत्रकार लगायतका विभीन्न ब्यक्तिहरु ईफ्तारी सहित त्यहा पुगेका थिए।ईफ्तारी ग्रहण गर्दै श्रमिकहरुले महिला समाजलाइ धन्यवाद ज्ञापन गर्दै खुसी साटे । हजारौ रियालको खर्च गरेर हलमा गरीने आशन भाषण भन्दा पर रहेर बिशुद्द श्रमिकहरुलाई ईफ्तारी उपलव्ध गराईएको हो।महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिला दिदीबहिनीहरूका समस्याका समाधानका साथै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। समाजले बिगतका दिनहरुमा दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक फरक शैलीमा मनाएको हो ।साथै समाजले शुक्रबार बिहान रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो। क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप