गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्य ∕ नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै दीप संञ्चार फागुन २७, २०८१ गते १५:२० मा प्रकाशित दोहा– ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको छ ।नेपाली महिला समाज कतारको आयोजना र नेपाली रक्तदाता संघ कतारको समन्वयमा ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको हो।मार्च १४ तारिक शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली महिला समाज कतारका अध्यक्ष माया केसीले जानकारी दिएकी छन।नेपाली महिला समाज कतारले बिगतका दिनहरुमा अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक मुस्लिम धर्मावलम्बीहरुको रमजान परेकाले यस् समयमा पुन्यको काम रक्तदान कार्यक्रमको आयोजना गरिएकोले कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्तिथित भईदिन रक्तदान गरि दिन के सी अनुरोध गरेकी छन।रक्तदान कार्यक्रम बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चल्नेछ। “क्याटेगोरी : समाचार, अन्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप