गृहपृष्ठ ∕ ग्लोबल ∕ दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै दीप संञ्चार माघ २८, २०८१ गते १८:२८ मा प्रकाशित दोहा– दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्ने भएको छ।कतारमा रहेका सम्पुर्ण दङालीहरुको साझा संस्था दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा फेब्रुअरी १४ तारिक शुक्रबारका दिन गर्ने भएको हो।“दाङ देउखुरीको चाहना,प्रबासमा सभ्य एब सुरक्षित रोजगारको कामना”भन्ने मुल नाराका साथ सन २०१२ मा कतार स्थापित भएको संस्थाले प्लाजा मल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा विविध कार्यक्रमको आयोजना गरि साताै साधारण गर्न लागेको आयोजकले जनाएको छ।कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु,सामाजिक अभियान्ताहरु, पत्रकार, दङ्गालि दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ । क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल