गृहपृष्ठ ∕ ग्लोबल ∕ मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै दीप संञ्चार पुस २९, २०८१ गते ११:३३ मा प्रकाशित दोहा– कतारमा पनि मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको छ।नेपाल मगर संघ कतारको आयोजनामा मगर मिनाम ल्हेश ५०१८) २०२५ को अवसरमा शुभकामना अदान प्रदान, वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरिमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको हो।सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको संस्थाले अगामी शुक्रबार जनवरी १७ तारिक अबुहमुर स्थित आईडियल इन्डियन स्कुलमा बिहान १० बजे देखि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रेशम आले मगरले जानकारी दिएका छन।कार्यक्रममा नेपालबाट आउने चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको पनि प्रस्तुति रहने छ।कार्यक्रममा नेपाल मगर संस्कृतिक टीमका स्थानीय कालाकारहरुको समेत साङ्गितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी हुन चाहनु हुने दर्शकहरुका लागि संस्थाले कतारको विभिन्न स्थानहरुबाट नि:शुल्क यातायात समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।कार्यक्रमको तयारी तिव्र रुपमा भईरहेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,कलाकार,साहित्यकार,व्यवसायी, पत्रकार ,समाजसेवी लगायत कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ