गृहपृष्ठ ∕ ग्लोबल ∕ विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै दीप संञ्चार पुस २२, २०८१ गते २०:११ मा प्रकाशित दोहा– डाक्टर योगी विकासानन्द कतार आउने भएका छन।विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले आयोजना गरेको योग साधना कार्यक्रमको लागि विकासानन्द कतार आउने भएका हुन।विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले फेब्रुअरी २१ तारिक शुक्रबारका दिन नेपाल मनोक्रान्ति योगका श्रष्टा विकासानन्दको समुपस्थितमा योग साधना कार्यक्रम गर्ने एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो।“संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ” भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने विकासानन्दद्वारा कतारमा योग, ज्ञान योग,ध्यान, साधनाका साथै आध्यात्मिक प्रवचन हुने आयोजकले जनाएको छ।दोहास्थित प्लाजा इन होटेलमा हुने कार्यक्रमले कतारमा मानिसहरूमा बढ्दो,मानसिक,शारीरिक समस्या डिप्रेसन, एन्जाइटी,असफल प्रेम र विभिन्न चिन्ताको विकराल जालोबाट उन्मुक्ति गराई नयाँ जोस र जाँगरका साथ जीवनशैली बदल्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका कतारकी संयोजक उर्मिला खत्रीले जानकारी दिईन। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप