गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलबस्तुमा प्रशासनले लगाएको कर्फ्यु आजबाट हट्यो कपिलबस्तुमा प्रशासनले लगाएको कर्फ्यु आजबाट हट्यो दीप संञ्चार कात्तिक १६, २०७६ गते १०:३५ मा प्रकाशित काठमाण्डौ, प्रशासनले लगाएको कर्फ्यु हाते पछी कपिलबस्तुको जनजीबन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार देखि लगाएको कर्फ्यु आजदेखि हटाएको छ । केहि दिन अघि मूर्ति विर्सजनलाई लिएर हिंसा उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कृष्णनगरमा कर्फ्यु जारी गरेको थियो ।कर्फ्यूको अवज्ञा गर्दा प्रहरीको गोलि लागेर भारत घर भै नेपालमा ब्यबसायी गर्ने सुरज कुमार पाण्डेको मृत्यु भएपछि त्यहाँको स्थिति तनावपूर्ण भएको थियो ।प्रमुख जिल्ला अधिकारीले सुचना जारी गर्दे जिल्लाको शान्ती सुरक्षा सामान्य रहेको र शनिबार बिहान ६ बजेदेखि लागूहुने गरि कर्फ्युको आदेश फिर्ता लिएको बताए।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ