गृहपृष्ठ ∕ समाचार ∕ पर्वत समाज कतारको सातौ अधिबेशन हुदै पर्वत समाज कतारको सातौ अधिबेशन हुदै दीप संञ्चार मंसीर ३०, २०८१ गते १९:०३ मा प्रकाशित दोहा – पर्वत समाज कतारले सातौ अधिबेशन तथा २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।“निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत ” भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको समाजले २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो।डिसेम्बर २० तारिक शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टमा हुने कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी पर्वत जिल्ला निवासीहरूलाई आयोजकले आग्रह गरेको छ।समाजले स्थापना कालदेखी सामाजिक,साँस्कृतिक एवम परोपकारी कार्यहरु गर्दै आएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप