गृहपृष्ठ ∕ ग्लोबल ∕ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा दीप संञ्चार असोज २४, २०८१ गते १८:१६ मा प्रकाशित दोहा-चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतार आईपुगेकी छन।क्षत्री समाज नेपाल “कतार शाखाले आयोजनामा शुक्रबार हुन लागेको “बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतार आईपुगेकी हुन।शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत् साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिन आएकी गायिका भन्डारीलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव, कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमाद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए।“राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम “राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ” गर्ने हेतुले समाजले आयोजना गरेको हो ।साँस्कृतिक कार्यक्रममा कतारमा रहेका करीब डेढ दर्जन स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ- संस्था, ब्यवसायी, समाजसेवी, कलाकार पत्रकारहरुलाई उपस्थितिको लागि क्षत्री समाज कतारले अनुरोध समेत गरेको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै