गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक दीप संञ्चार असोज २१, २०८१ गते ९:३८ मा प्रकाशित दाङ – सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।प्रदेसमा भएको प्रदेसीले दशैँ तिहारमा घर फर्किने, घर परिवारसंगै बसेर मनाउने, साथीभाईलाई घर फर्किदै गरेको भन्ने भाव व्यक्त गरिएको छ भने घरमा प्रदेसीलाई सम्झेर उसको पर्खाईमा बसेकी सानुले पनि सबै घर फर्की सके, मेरो प्रदेसी घर आउन किन ढिला भयो ? छिट्टै फर्किन आग्रह गरेको, टाढा हुँदा धेरै सम्झेको, घर आइहाल्छकी भन्ने झल्को लागि रहेको यस्तै यस्तै आशयको कथा रहेको छ ।गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ । सन्तोष सुनामले गीतको एरेन्ज गर्नु भएको छ । गीतको कोरियोग्राफी पोषण भण्डारीले गर्नु भएको छ भने यो गीतमा पोषण भण्डारी, शिवा चौधरी, हेमन्त चौधरी, काजल विश्वकर्मा लगायत जिके डान्स ग्रुप र क्रियु डान्स ग्रुपका कलाकारहरुको धमाकेदार डान्स रहेको छ ।भिडियो प्रोडक्सनको काम केएसआर मुभी टिमले गरेको छ भने भिडियो सम्पादनको काम चेतन सामतले गर्नु भएको छ । कुमार सानुले गीत मिक्सिंग र मास्टरंगको काम गर्नु भएको छ ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप