गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीमा टेक्टर दुर्घटना ३ को मृत्यु देउखुरीमा टेक्टर दुर्घटना ३ को मृत्यु दीप संञ्चार कात्तिक १५, २०७६ गते १७:५३ मा प्रकाशित दाङ्ग, देउखुरीमा आज शुक्रवार टेक्टर दुर्घटना हुदा तिन जनाको घटनास्थल मै ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको छ । देउखुरीको गढवा गाउपालिका वडा न ६ मनिकापुरबाट पिकनिक खान गएर फर्किने क्रममा सोहि गाउपालिका वडा न ५ को चिसापानी भन्ने ठाउमा रा १ त् २३९३ न को टेक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले सम्म तिन जनाको ज्यान गैसकेको दङ्ग प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।ज्यान जानेमा गढवा गाउपालिका वडा न ६ मनिकापुरकी १२ बर्षिया मिनु पुन, सिमा परियार र सुनिता पुन मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन । मृतकको शब् पोस्ट मार्टमका लागि लमही अस्पताल पठाईएको छ ।घाइतेहरुको जिल्ला बाहिर रिफर गरिएको प्रहरी निरीक्षक थपलियाले बताएका छन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न