गृहपृष्ठ ∕ समाचार ∕ गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) दीप संञ्चार भदौ ८, २०८१ गते १४:१८ मा प्रकाशित काठमाडौँ। उत्तम कोदे द्वारा लेखन निर्देशन मा व्यङ्ग्यात्मक गाइजात्रा–२०८१ ‘बसी बियालो’ सार्वजनिक भएको छ । आरोन इन्टरटेनमेन्ट नामक युट्युवबाट भिडियो सार्वजनिक भएको छ । यसपटकको गाइजात्रामा पुराना राजनीतिक स्थापित दलहरुको कार्यशैलीलाई बसी–बियालो भएको व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ । कलाकार कमल मैनालीले माधव नेपालको भूमिकालाई प्रस्तुत गरिएको छ। त्यस्तै कलाकार पिताम्बर चापागाईले नयाँ दल रवि लामिछानेको भूमिका निभाई जनताको पक्षमा आवाज बुलन्द गरेका छन् गाइजात्राको “नरोउ–नरोउ नेपाली जनता, भोट हाल्यौ कसलाई भनत” भन्ने यथार्थपरक गीत समेत प्रस्तुत गरिएको छ ।गाईजात्रा २०८१ बसी-वियालो साथमा चटक | क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै