गृहपृष्ठ ∕ समाचार ∕ अश्लिल शब्द प्रयोग गर्दै देउवाले गालि दिए अश्लिल शब्द प्रयोग गर्दै देउवाले गालि दिए दीप संञ्चार कात्तिक १५, २०७६ गते १५:४७ मा प्रकाशित काठमाडौं, विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका गालि दिएका छन् ।गाली गर्दै पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई गाली गर्दै मुख छाडेका हुन् ।कार्यालयको ‘मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका समयमा गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै गर्दा औँला ठड्याउँदै देउवाले मा……,मु………,चि……..सहितका प्रयोग गरेर गाली गरेको एक विद्यार्थी नेताले बताए । सानेपामा कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरु प्रदर्शनमा उत्रेका थिए ।देउवाले नेविसंघमा ५० वर्षका राजीव ढुंगानालाई सभापति बनाउन खोजेपछि नवराज पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी र अर्का नेता मनीष सिंखडासहितको अगुवाइमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ