गृहपृष्ठ ∕ समाचार ∕ श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या दीप संञ्चार वैशाख २८, २०८१ गते १४:२२ मा प्रकाशित काठमाडौँ: श्रीमान हत्याको आरोपमा दाङकी एक महिला पक्राउ परेकी छिन । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ बर्षीया होटी वलीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो।होटीका श्रीमान ५५ वर्षीय ओबिराम वलीको अस्ति निधन भएको थियो । राति घरनजिकै घाइते अवस्थामा भेटिएका उनको उद्धार गरि स्थानीयले उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दा होटीले धारिलो हतियार प्रहार गरी ओबिरामलाई घाइते बनाएको खुलेको हो । स्थानीहरुले पनि श्रीमतीकै कारण ओबिरामको हत्या भएको दावी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक हरीप्रसाद चौधरीले जानकारी दिए ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट