गृहपृष्ठ ∕ समाचार ∕ दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस दीप संञ्चार वैशाख २६, २०८१ गते १६:१० मा प्रकाशित काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू न्याय माग्दा माग्दा शिथिल भइसकेको बताएका छन्। आफूमाथि जिल्ला अदालतले गरेको फैसला त्रुटि पूर्ण रहेको पनि उनले बताएका छन्।मंगलबार एक स्टाटस लेख्दै उनले आफू दोषी भए ८ वर्ष जेल जीवनले नपुग्ने फाँसी चढ्न तयार रहेको जिकिर गरे।उनले लेखेका छन्:‘धेरै चुप लागेर बसेँ। कानूनी व्यवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ। न तथ्य ले न प्रमाण ले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ। तर मैले कति सहनुरु म न्याय माग्दा माग्दा शिथिल भई सकेँ।ुउनले सामाजिक अभियन्ताहरूलाई आफू दोषी भएको प्रमाणित गर्न पनि चुनौती दिएका छन्। ‘मेरो यो खुल्ला चुनौती हो उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् मलाई ८ बर्षले पुग्दै पुग्दैनु, उनले लेखेका छन्, ‘ तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल