गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न दीप संञ्चार चैत्र २६, २०८० गते १३:४५ मा प्रकाशित दोहा-नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको हो।न्यु सलाता स्थित कतार च्यारिटीको हलमा आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क समिति कतारका कार्यबाहक सभापती ठाकुर कुमार परियारको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा इस्लामिक धर्मावलम्बीहरु तथा मौलानाहरु, एन आर एन ए एन सि सी कतार, वैचारिक संगठन, लगायतको बाक्लो उपस्थिति रहेको थियो ।जनसम्पर्क समिती कतारका सह-महामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको शुभारम्भ मौलाना ईशहाक नदबिले कुरान तिलावतबाट गरेका थिए ।कार्यक्रममा मौलाना नजिर मियाले रमजान महिना र रोजाको महत्त्वका बारे बयान गरेका थिए । त्यसैगरी मौलाना काशिम राइनले इस्लाम धर्म र हिन्दु धर्मका समानताका बुँदामाथी प्रकाश पारेका थिए।कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदारनाथ भुसालले गरेका थिएक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप