गृहपृष्ठ ∕ समाचार ∕ नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र २४, २०८० गते २:४७ मा प्रकाशित दोहा-ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार सनैया स्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा समाजले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो।समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इस्लामिक धर्मावलम्बी तथा मौलानाहरुको मात्र उपस्थिति रहेको थियो ।मौलाना ईशहाक नदबिले कुरान वाचन गरेर सुरु भएको कार्यक्रममा राष्ट्रिय मुस्लिम परिषद् नेपालका अध्यक्ष तथा मौलाना कासिम रैयान अलियादी (चतुर्वेदी)ले इस्लाम धर्मावलम्बीहरूको रोजा, व्रत उपवास तथा इस्लाम धर्म र महत्वका बारेमा प्रष्ट पारेका थिए ।समाजकी प्रथम उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला