गृहपृष्ठ ∕ समाचार ∕ भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु दीप संञ्चार चैत्र ९, २०८० गते १५:०५ मा प्रकाशित काठमाडौँ। भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भएको छ । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ गर्चे रिठेचौरका वर्ष ४३ का हिरालाल बुढाथोकीको मृत्यु भएको हो । भारतको अहमदाबादमा करेन्ट लागेर सल्यानका पुरुषको मृत्यु भएको बताइएको छ।रोजगारीको सिलसिलामा साताअघि मात्र भारतको अहमदाबाद गएका बुढाथोकी चिप्लिएर लडेर बिजुलीको तारमा परेका थिए।बुढाथोकीसँगै काम गर्दै आएका छिमेकी हस्तबहादुर रानाका अनुसार अहमदाबादस्थित सान्नदा भन्ने ठाँउमा घरको सिढी चढ्ने क्रममा खुटटा चिप्लिएर लडेका बुढाथोकी बिजुलीको तारमा पर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । नजिकैको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।करेन्ट लागेर मृत्यु भएका बुढाथोकीको शव नेपाल यातायात व्ययासायी संघको आर्थिक सहयोगमा घर फर्काउने तैयारी भएको आफन्त खुमबहादुर खडकाले जानकारी गराए । मृतक बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ