गृहपृष्ठ ∕ समाचार ∕ जिरो इञ्जिनियरिङ्गको रोयल इनफिल्ड राइडहरुले चितवनमा सामाजिक च्यारिटी कार्यक्रम गर्ने जिरो इञ्जिनियरिङ्गको रोयल इनफिल्ड राइडहरुले चितवनमा सामाजिक च्यारिटी कार्यक्रम गर्ने कविता दाहाल चैत्र ७, २०८० गते ११:०७ मा प्रकाशित जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड तय गरेको छ।जिरो इञ्जिनियरिङ्गले च्यारिटी कार्यक्रमको आयोजना गरेको छ। सोहि कार्यक्रममा विद्यालयकोको लागि च्यारिटी र आन्तरिक पर्यटन प्रवर्दन गर्ने हेतुले सौराहासम्मको राइड तयारी भएको हो। चितवनको राप्ति नगरपालिका-३ मा रहेको श्री जन ज्योति आधारभूत बिद्यालय धमिलीलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने पनि बताइएको छ।आउदो ९-१०-११ गते राइड हुने भएको हो । जिरो इञ्जिनियरिङ्ग मोटरसाइकल आयोजना गरेको उक्त राइड ३ दिनको रहेको छ। रोयल इनफिल्डको चितवनसम्ममको राइडमा १०० जना भन्दा माथिको सहभागिता रहने छ। काठमाडौँबाट बाइरोड़को बाटो दामन हेटौडा हुँदै सौराहा सम्मको राइड रहेको बताइएको छ।जिरो इञ्जिनियरिङ्ग, रोयल इनफिल्ड अल्फाको आधिकारिक सर्भिस सेन्टर हो। 2069 साल जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरको काम गर्दै आइरहेको छ। जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डकोआधिकारिक सर्भिस सेन्टर सुरु गरे देखि सामाजिक च्यारिटीको काम गरे आइरहेको छ। पर्त्याँ प्रवर्दन गर्ने हेतुले अल्फा अन्तर्गत रहेर रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरजिरो इञ्जिनियरिङ्गले हरेक वर्ष वभिन्न राइड पनि पनि संचालन गरिरहेको छ, भने यो आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले यो पटक चितवनमा राइडको आयोजना भएको हो यो राइड काठमाडौंबाट दामन, हेटौडा हुँदै सौराहा सम्मको एक रोमाञ्चक यात्रा हो। यस राइडमा भाग लिने सवारीहरूले नेपालका अद्भुत प्राकृतिक दृश्यहरू, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन्। यसको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन र ग्रुप मेम्बरहरुलाई रिफ्रेसमेन्ट उपलब्ध गराउनु रहेको छ। सौराहा नेपालको चितवन जिल्लामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल हो, जुन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा परिचित छ।सौराहाका प्रमुख आकर्षणहरूलाइ नियाल्न र त्यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन को लागि यस राइडको आनन्द लिन सकिने छ। आन्तरिक पर्यटनको प्रवर्दनको लागि लागि जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले आयोजना गरेको राइडमा सामाजिक क्षेत्रको विकासको लागि च्यारिटी पनि गरिने भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै