गृहपृष्ठ ∕ राजनीति ∕ कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन दीप संञ्चार चैत्र ६, २०८० गते १३:३६ मा प्रकाशित सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीले नैतिकताका आधारमा राजीनामा दिन निर्देशन दिएको छ ।मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले महरालाई निलम्बन गर्ने या राजीनामा दिन लगाउने दुई विकल्पमा छलफल गरेको बैठकपछि एक नेताले खबरहबलाई जानकारी दिए ।ती नेताले भने, ‘उहाँलाई राजीनामा दिन लगाउने कि निलम्बन गर्ने भन्ने दुई अप्सनमा छलफल भयो । पार्टीले उहाँलाई राजीनामा गर्न भनेको छ, नगरे निलम्बनको प्रक्रियामा जान सकिनेछ ।’क्याटेगोरी : राजनीतिट्याग : #कृष्णबहादुर महरा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ