गृहपृष्ठ ∕ राजनीति ∕ लोसपाले कांग्रेसलाई समर्थन गर्ने लोसपाले कांग्रेसलाई समर्थन गर्ने दीप संञ्चार फागुन २९, २०८० गते १२:२९ मा प्रकाशित काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । अध्यक्षका उम्मेदवार युवराज शर्मालाई लोसपाका सांसद शेखर कुमार सिंहले समर्थन व्यक्त गरेका छन् ।मंगलबार राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको क्रममा शर्मालाई जिताउन लोसपा सिंहले आग्रह गरे । उनले देशमा स्थायी सरकार हुनुपर्ने बताउँदै गठबन्धन फेरेर सरकार बनाउँदा देश अस्थिरतामा जाने बताए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ