गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने शारदा भुजेल फागुन २५, २०८० गते १:५३ मा प्रकाशित दोहा– कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने भएको छ।नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सहआयोजनामा नेपाल नेसनल डे(Nepal National Day) मनाईने भएको हो।गत २ अक्टोबर २०२३ देखि सुरु भएको कतार एक्स्पोमा मार्च ८ गते शुक्रबारका दिन नेपाल नेसनल डे मनाईने कार्यक्रमका डेपुटी कमिस्नर जेनेरल(Deputy commissioner General) कृष्ण पन्थीले जानकारी दिएका छन।कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,पहिरन, हलो, डोको, नाङलो र नेपाली संस्कृति झल्कने विभिन्न जातिहरुको झाँकीहरुको साथमा चौथो एनआरएन आईडलको बिजेताहरु रुस्तम तामाङ र निरु श्रेष्ठको साङितिक प्रस्तुति रहने पन्थीले जानकारी दिए।कार्यक्रममा उपस्थितिका लागि कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ,पत्रकार, सामाजिक अभियन्ता, बुद्दिजिबि साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा आयोजकले अनुरोध गरेको छ।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।एक्स्पो मार्च २८ सम्म चल्नेछ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप