गृहपृष्ठ ∕ अपराध ∕ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ दीप संञ्चार फागुन २२, २०८० गते २०:५४ मा प्रकाशित काठमाडौँ- प्रहरीमाथि छुरा प्रहार गरि फरार रहेका एक जना युवक पक्राउ परेका छन्।दार्चुलामा माघ ७ गते ड्युटीमा खटिएका २ जना प्रहरीमाथि छुरा प्रहार गरि फरार भएका महाकाली १ दहका २३ वर्षिय उमेश कुँवरलाई प्रहरीले सोमबार पक्राउ गरेको छमहाकाली नगरपालिका ४ पुलघाटबाट कुँवरलाई पक्राउ गरेको हो। कुँवरले आफ्नै श्रीमती धनिशा कुँवरलाई घरमै बन्धक बनाई कुटपिट गर्ने गरेको भनि प्रहरी उजुरी परेको थियो। उजुरी कै आधारमा सामुदायिक प्रहरी केन्द्र वांगावगडबाट खटिएको प्रहररी टोली कुँवरको घरमा पुग्दा प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर ठगुन्ना माथी छुरा प्रहार गरि घाइते बनाएर कुँवर फरार भएका थिए।कुँवर घटना घटेकै दिनबाट भारतमा लुकिछिपी बस्दै आएको र सोमबार नेपाल प्रवेश गर्दैगर्दा महाकाली नगरपालिका ४ स्थित पुलघाट बाट पक्राउ परेका हुन्। पक्राउ परेका कुँवर माथि अपहरण तथा बन्धकी, ज्यानमार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।क्याटेगोरी : अपराध, समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप