गृहपृष्ठ ∕ समाचार ∕ नाराबाजी गर्दै संसद भवन भित्रै छिरे लघुबित्त पीडितहरु डरलाग्दो बन्यो स्थिति नाराबाजी गर्दै संसद भवन भित्रै छिरे लघुबित्त पीडितहरु डरलाग्दो बन्यो स्थिति दीप संञ्चार फागुन १४, २०८० गते १६:३७ मा प्रकाशित सरकारले माग नसुनेको भन्दै लघुवित्त पीडितहरुले संसद् भित्र पसेर आन्दोलन गरेका छन् । पिडितहरुले संसद भित्र छिरेर नाराबाजी गर्दा बिरोध गरेका हुन् ।सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना प्रवेश गर्न पाईदैन । तर उनीहरुले आफ्नो मागलाई सरकारले पटक पटक बेवास्था गरेको भन्दै आज सोमबार भने संसद भवनभित्रै प्रवेश गरेका हुन । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।आफ्नो पिडाको सुनुवाई नभएको भन्दै कडा सुरक्षले घेरिएको संसदमा जबर्जस्ति प्रवेश गरेर आन्दोलन गरेका हुन्। घरमा बस्न नसक्ने अवस्था आयेस्पछी पिडितहरु आन्दोलनमा उत्रिएर संसद छिरेको पिडितको गुनासो छ। सरकाले नीति नल्याए सम्म घर नफर्कने येही आन्दोलनमा बस्ने पिडितहरुको भनाइ छ। संसद बैठक चलिरहेका बेला पिडितहरु २ नबर गेटबाट जबजस्ती गरेर संसद भवन छिरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ