गृहपृष्ठ ∕ समाचार ∕ वीरगञ्जका मेयर र उपमेयरका समर्थकबीच महानगरका कार्यालयमै कुटाकुट भएपछि… वीरगञ्जका मेयर र उपमेयरका समर्थकबीच महानगरका कार्यालयमै कुटाकुट भएपछि… दीप संञ्चार मंसीर २६, २०८० गते १९:५७ मा प्रकाशित काठमाडौँ। वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद बढ्दै जाँदा दुई पक्षका समर्थकबीच कुटाकुट भएको छ ।पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा शुरु भएको विवादले उग्र रुप लिँदा आज दिउँसो दुई पक्षबीच हात हालाहाल भएको हो । स्थिति नियन्त्रणमा लिन अहिले महानगर परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने मेयर राजेशमान सिंहको तयारी थियो । तर, उपमेयर इम्तियाज आलमले सो ठाउँमा आफ्नो कार्यालय राख्नुपर्ने अडान लिएपछि विवाद भएको हो ।सोही विवाद बढ्दै जाँदा समर्थकहरु कुटाकुटमा उत्रिएको बताइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप