गृहपृष्ठ ∕ राजनीति ∕ जेठमा सर्यो एकीकृत समाजवादीको महाधिवेशन जेठमा सर्यो एकीकृत समाजवादीको महाधिवेशन दीप संञ्चार मंसीर १९, २०८० गते १६:५३ मा प्रकाशित काठमाडौँ। एकीकृत समाजवादीले महाधिवेशन सार्ने भएको छ। हिजो बसेको केन्द्रिय सचिवालयको बैठकले माघमा तोकिएको महाधिवेशन जेठ मा सारेको हो। प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले ३ गते देखि ७ गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। मदन आश्रित को स्मृति दिवसको अवसरमा महाधिवेशनको उद्घाटन गर्न लागेको बताइएको छ। बैठकले महाधिवेशनको तयारीको लागी मङ्सिर २८ र २९ सचिवालयको बैटक , पुष १० पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटिको बैठक राख्ने भएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप