Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ हुम्लामा हिमपात ,जनजीवन कष्टकर

हुम्लामा हिमपात ,जनजीवन कष्टकर


काठमाडौँ। हुम्लामा हिमपात परेको छ।

 

आइतबार रातिदेखि हिमपात भएको कारणले अत्यधिक चिसो बढेको छ। हिमपात बढेसंगै चिसो पनि बढेको हुँदा जनजीवन कष्टकर बनेको छ। उक्त ठाउँका स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन्।

काममा जानु पर्ने मजदुर, महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस