गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ तिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित) तिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित) दीप संञ्चार मंसीर १२, २०८० गते १७:०४ मा प्रकाशित काठमाडौं। युवा गायक दिपक भुजेलले बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमी आईदेउ’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।म्युजिक भिडियोमा गायक भुजेल र कुशुम शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।केशब राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक भुजेलको जन्मदिनको शुभ अवसर पारेर गायक भुजेलको च्यानल ‘दिपक भुजेल अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट