गृहपृष्ठ ∕ समाचार ∕ भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्यो ५० लाख बढी सहयोग भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्यो ५० लाख बढी सहयोग दीप संञ्चार मंसीर १२, २०८० गते १४:०९ मा प्रकाशित काठमाडौं– पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिम लगायत जिल्लाका प्रभावितको राहतका लागि ५० लाख रुपैयाँ बढी सहयोग गरेको छ।टानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ५० लाख ५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको बताइएको छ।कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको थियो। भूकम्पबाट सयौं निजी घर तथा सार्वजनिक भवन लगायत संरचना भत्किएका छन्।अहिले सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिएको बताएको छ। जसअन्तर्गत अस्थायी आवास निर्माणका लागि प्रदान गरिने ५० हजार रुपैयाँको पहिलो किस्ताको रकम वितरण गर्न स्थानीय तहहरुमा हस्तान्तरण गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप