गृहपृष्ठ ∕ समाचार ∕ नेपाली राजदूतावास कतारद्वारा बृहत रक्तदान कार्यक्रम सप्पन्न नेपाली राजदूतावास कतारद्वारा बृहत रक्तदान कार्यक्रम सप्पन्न शारदा भुजेल कात्तिक १७, २०८० गते २२:५९ मा प्रकाशित दोहा– नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ।नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली,नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।बिहान ८ बजे देखि सुरु भैई दिउँसो १ बजे सम्म चलेको कार्यक्रम नेपाली राजदूतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो।रक्तदान गर्न इच्छुक १०० रक्तदाता मध्ये प्राविधिक रुपमा योग्य ठहरिएका ८० जनाले रक्तदान गरेको कार्यक्रममा नेपाली रक्तदाता संघ कतारमा अध्यक्ष रामजी खत्रीले अन्तिम रक्तदान गरेका थिए।रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिने सम्पुर्णलाई महामहिम ढकालले धन्यवाद ज्ञापन गरेका थिए।कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा कतारमा रहेका दाजुभाई तथा दिदिबहिनी गरि १ सय ५७ जनाको उपस्तिथि रहेको कार्यक्रममा रक्तदाताहरुलाई सम्मान पत्र प्रदान पनि प्रदान गरिएको थियो।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप