गृहपृष्ठ ∕ राजनीति ∕ अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै दीप संञ्चार कात्तिक १३, २०८० गते १२:३७ मा प्रकाशित अर्थमन्त्री डा. प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणका लागि लण्डन आएका छन् । डा .महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत आएका हुन् ।सम्मेलनमा डा.महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए । उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन सम्मेलन फलदायी हुने बताएका छन ।डा। महत शनिवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए । मन्त्री डा। महत सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समेत बेलायत आएका छन् ।ढकालले लण्डन विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै लगानी सम्मेलनले नेपालमा लगानी प्रर्वधन गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले नेपालमा हाइड्रोपावर, पर्यटन लगायतका क्षेत्रमा बेलायती लगानीकर्ताहरुलाई आर्कषण गर्न सकिने बताए ।मन्त्री डा। महतले बेलायतस्थित लगानीकर्ताका अतिरिक्त बेलायती उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमतय भएको छ । मन्त्रीको स्वागतमा बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विमानस्थलमा बाक्लो उपस्थिति थियो । उनी नोभेम्वर १ तारिख नेपाल फर्किने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट