गृहपृष्ठ ∕ समाचार ∕ कतारमा बिजयादशमीको टीका ग्रहण कार्यक्रम सप्पन्न कतारमा बिजयादशमीको टीका ग्रहण कार्यक्रम सप्पन्न दीप संञ्चार कात्तिक ८, २०८० गते १४:५६ मा प्रकाशित दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा नेपालीहरुको महान पर्ब बिजयादशमीमा टीका ग्रहण कार्यक्रम सप्पन्न भएको छ ।नेपाली राजदूतावासको सभाहलमा बिजयादशमीको टीका ग्रहण कार्यक्रम सप्पन्न भएको हो।टीका ग्रहण कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख,प्रतिनिधि लगायत नेपाली दाजुभाइ,दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट,आइ सि सि पुर्ब उपाध्यक्ष सागर नेपाल,एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायतले उपस्तिथितहरुलाई टिका तथा जमरा लगाई दिएका थिए ।असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफू भन्दा ठुला तथा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप