गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडाध्यक्षको लगानीमा सचेतना बोर्ड वडाध्यक्षको लगानीमा सचेतना बोर्ड प्रिया स्मृती गजमेर कात्तिक ५, २०७६ गते १४:०७ मा प्रकाशित दाङ्ग, जनप्रतिनिधिको सेवा सुबिधा कटौती भएको समाचार आईरहेका बेला दाङ्गको एक वडाका वडा अध्यक्षले आफ्नै लगानीमा बिद्यालय क्षेत्र नजिक सचेतना बोर्ड गाडेका छन् ।उनि तत्कालिन माओबादीबाट गढवा गाउपालिका वडा न ५ बाट टिकट पाएका थिए र स्थानिय चुनाबमा निर्बा्चित पनि भए । गढवा गाउपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश भन्डारीको सक्रियतामा वडाको आधारभुत बिद्यालय कक्रहवामा २ वटा,दीप गङ्गा बोर्डिङ स्कुल बाकी चोकमा २, माबी चैनपुरमा २ र प्राथमिक बिद्यालय खज्रौटा चोकमा १ वटा सचेतना बोर्ड गाडिएको छ । वडा अध्यक्ष प्रकाश भन्डारीको ब्यक्तिगत ३० हजार बराबरको लगानीमा गाडिएको हो । बिद्यालय क्षेत्रमा सवारी साधनले मनपर्दी सवारी हाक्ने गरेको बताउदै बालबालिकाको सुरक्षाका लागि ती बोर्ड गाडिएको बताएका छन । भण्डारी जनप्रतिनिधि हुनु पूर्व पनि घाउघरमा सामाजिक कार्यमा धेरै सक्रिय रहेको त्यहाका स्थानीयले बताउछन ।प्रदेश सरकारले तोकेको तलब भत्ता समेत नलिएर गाउपालिका मै उदाहरणको पात्र बनेका छन् । त्यस्तै उनले वडाकै एक बिपन्न परिवारकी दलित छात्राको समेत अभिभाबकत्व ग्रहण गरेर पठन पाठनको पनि जिम्मा लिएका छन् । गढवा गाउपालिकाको कार्यालयले वडा अध्यक्षहरुलाई एक एक वटा मोटर साईकल समेत वितरण गरेको थियो तर उनले लिन अस्विकार गरेका छन् । कार्यालयले तलब भत्ता मेरो खातामा हाल्दिएको हुन्छ त्यो रकम पनि सामाजिक काममै खर्च गरेको छु वडा अध्यक्ष भण्डारीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप