गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प दीप संञ्चार असोज २३, २०८० गते १८:३१ मा प्रकाशित काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ बजेर ३ मिनेटमा काठमाडौंको सुन्धारा आसपास केन्द्रविन्दु भएर ३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।गत सोमबार पनि बझाङको चैनपुर तथा तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको थयो । उक्र भूकम्पमा परेर एक जनाको मृत्यु हुनाका साथै २० जनाभन्दा धेरै घाइते भएका छन् ।क्याटेगोरी : समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ