गृहपृष्ठ ∕ समाचार ∕ इजरायलबाट विपिन सुबेदीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्याइदेऊ इजरायलबाट विपिन सुबेदीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्याइदेऊ दीप संञ्चार असोज २१, २०८० गते १४:२९ मा प्रकाशित प्यालेस्टाइनी लडाकुको आक्रमणबाट आक्रान्त बनेको इजरालयमा रहेका एक नेपालीले जतिसक्दो छिटो आफूहरुलाई सुरक्षित स्थानमा पुर्याइदिन आग्रह गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै इजरायलमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङमा आबद्ध विपिन सुवेदीले आफूलाई जतिसक्दो छिटो सुरक्षित स्थानमा पुर्याइदिन आग्रह गरेका हुन् ।उनी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन् । सुवेदीलेको आफूहरुलाई तत्काल उद्धारका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेका छन् । द्वन्द्व प्रभावित क्षेत्रमा सुवेदीले राजदूतावास र नेपाल सरकारले सम्पर्क सुत्रको काम गरिरहेको बताइएको छ ।राज्यले आवश्यक पहलकदमी लिन ढिला गरेको जनाउँदै उनले त्रासकै कारण मानवीय क्षति बढ्नसक्ने बताएका छन् ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप