गृहपृष्ठ ∕ समाचार ∕ कुटपिटबाट श्रीमती मृत्यु, पक्राउ परे फरार श्रीमान् कुटपिटबाट श्रीमती मृत्यु, पक्राउ परे फरार श्रीमान् दीप संञ्चार असोज २०, २०८० गते ९:०५ मा प्रकाशित श्रीमती हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेको र गम्भीर घाइते भएकी श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती जितनी सहनीको मृत्यु भएको हो। श्रीमती जितनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ। घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ। परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दा कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, समाजट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ