गृहपृष्ठ ∕ ग्लोबल ∕ मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत शारदा भुजेल असोज १९, २०८० गते ०:३६ मा प्रकाशित दोहा– गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत गरिएको छ।एनआरएनएको आगामी कार्यकालका सचिव पदका उम्मेदवार गोर्खालीलाई एनआरएनएका आगामी कार्यकालका लागि उपमहासचिव पदका उम्मेदवार प्रविण गुरुङ, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए मध्यपूर्व उप-संयोजक के बि हमाल, एनसीसी कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, आईसीसी सदस्य दिपजंग शाह ठकुरी, प्रवासी नेपाली मञ्च कतारका पूर्व अध्यक्ष चानक पोखरेल, सामाजिक अभियान्ता क्रान्ति सिंह, पूर्व आईसीसी सदस्य यूवराज शर्मा लगायत दर्जनौंले भव्य स्वागत गरेका थिए।दुबईका सफल व्यवसायी गोर्खालीले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन।सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठ मध्यपूर्वमा लोकप्रिय मानिन्छन्। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप