गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन शारदा भुजेल असोज १३, २०८० गते १६:४७ मा प्रकाशित दोहा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने बताएका छन।प्रवासमा कार्यरत नेपाली श्रमिकहरुको आवाज नेपाल सरकार सम्म विषयक अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने सम्भव रहेको बताएका हुन lप्रवासी नेपाली एकता समाज पानसका अध्यक्ष तिलक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले प्रवासी नेपालीहरूको रेमिट्यान्सकै कारण नेपालको अर्थतन्त्र धानिएको बताउँदै उनले क्विन्टल सुन छिर्ने एयरपोर्टबाट कामदारका ग्रामका गहना रोकिनु दुखद रहेको बताए।कार्यक्रमका प्रमुख अतिथि रहेका लिङ्देनले आफ्नो देशलाई समृद्ध बनाउन मत दिने बेलामा पुनर्विचार गर्न अनुरोध गरे ।नेतालाई मात्र गाली गरेर देश नबन्ने हुँदा कहिलेकहीँ आफूलाई चिमोट्न पनी जरुरी रहेको उनको भनाइ थियोlकेन्द्रीय सदस्य तोयानाथ लम्साल र आनन्द अधिकारीले पनी सम्बोधन गरेको कार्यक्रममा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचित प्रमाण पत्र, प्रमुख अतिथि लगायत नेपालबाट आमन्त्रित अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।सयौँ व्यक्तिहरू राप्रपामा प्रवेश गरेको कार्यक्रमको लक्ष्मी सुन्दर त्वनावाशुले स्वागत र सुरेन्द्र बहादुर चन्दले सहजीकरण गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप