गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने दीप संञ्चार असोज १२, २०८० गते १२:३० मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदैछन् । गत शनिबार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् ।हिजो मानसरोवर र कैलास दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।राष्ट्र संघीय सभालाई सम्बोधन गरेर प्रधानमन्त्री सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । उनले सो क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने एसियाली खेलकुदमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डलाई समकक्षी चिनियाँ प्रधानमन्त्रीले बेइजिङमा भब्य सम्मान गरेका थिए ।त्यसपछि तिब्बत यात्रामा निस्केका प्रधानमन्त्री प्रचण्ड मानसरोबर र कैलास दर्शनका लागि हिजो पुगेका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला