गृहपृष्ठ ∕ ग्लोबल ∕ चितवन यूवा समुह कतारको १७ औं अधिवेशन हुँदै चितवन यूवा समुह कतारको १७ औं अधिवेशन हुँदै शारदा भुजेल असोज ६, २०८० गते २०:३४ मा प्रकाशित दोहा-चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्ने भएक़ो छ।कतारमा रहेका चितवनवासीलाई एकिकृत गर्ने हेतुले स्थापित चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्ने भएक़ो हो।आगामी सेप्टेम्बर २९ तारिक शुक्रबार दिन प्लाजा स्थित लाँलिगुरास रेस्टुरेन्टमा हुने कार्यक्रममा उपस्थित भई दिन चितवन जिल्ला देखी कतारलाई आफ्नो कार्यथलो बनाई बसेका सम्पुर्ण चितवनबासीहरुलाई अध्यक्ष श्याम कुमार पाण्डे आग्रह गरेका छन।“अनेकतामा एकता, चियुसको बिशेषता” भन्ने मूल नाराका साथ सन २००१ मा स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप