गृहपृष्ठ ∕ समाचार ∕ विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुने विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुने दीप संञ्चार भदौ ३०, २०८० गते १५:३८ मा प्रकाशित दोहा : गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा यहाँ रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलिया बिदेश भ्रमणको क्रममा केही समय कतारमा रहनु हुने हुँदासोही समयलाई मध्यनजर गर्दै बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुन लागेको संघ कतारका महासचिव रबिन मगरले सुचना मार्फत जानकारी गराएका छ्न ।अन्तरक्रिया कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि, पत्रकार , सामाजिक अभियन्ता लगायत लाई सस्थागत निमंत्राको लागि इमेल गरिएको र यदि प्राप्त नभएको खण्डमा प्रेशित सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थिती जनाउनको लागि मगरले आग्रह गरेका छ्न ।कार्यक्रम यहि १७ सेप्टेम्बर २०२३ आइतबारको दिन नेपाली राजदूतावास कतारको सभाहलमा बेलुकी ६ बजेदेखि सुचारु हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप