गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने प्रिया स्मृती गजमेर कात्तिक २, २०७६ गते १७:२३ मा प्रकाशित दाङ्ग, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचले प्रदेश अनर्तगत रहेका आखा अस्पताल , उपचारकेन्द्र तथा बिधालयहरुको तथ्याङक संकलन गर्ने भएको छ ।प्रदेश अन्तर्गत रहेका अस्पताल र उपचार केन्द्रहरुको यथार्त बिबरण संकलन गरि प्रदेश नम्बर पाचमा आखा स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी बनाउन तथ्याङ सकलन गरिने भएके हो । त्यसैगरि नेत्रज्योति संघ अन्तर्गत रहेका बिधालयहरुको पनि तथ्याङक लिईने भएको प्रदेश नम्बर पाचका कोषाध्यक्ष लिला शाहले जानकारी दिएकी छन् । नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचका सभापती सागर प्रताप राणाको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरि पाच नम्बर प्रदेशमा उपचारबाट निको हुने अन्धोपनलाई थप न्युनिकरण गर्नका लागी प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालयलाई सहकार्यका लागी पुनः अनुरोध गर्ने भएको छ । त्यसैगरि बैठकले यही कार्तिक २२ र २३ गते नेपाल नेत्रज्योति संघको काठमाण्डौमा हुने अबिधेशनमा भाग लिनका लागी प्रदेशको तर्फबाट दुई जना प्रतिनिधि छनोट गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न