गृहपृष्ठ ∕ समाचार ∕ नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक दीप संञ्चार भदौ १८, २०८० गते २०:१३ मा प्रकाशित एसिया कप–२०२३ अ्रन्तर्गत नेपालले भारतलाई मध्यम लक्ष्य दिएको छ ।श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको छ ।नेपालका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ८ चौकाको मद्धतमा ५८ रनको योगदान गरे । उनलाई उत्कृष्ट सुरुवात गर्न कुशल भुर्तेलले सघाएका थिए । भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे ।कप्तान रोहित पौडेलले ५ रन, भीम सार्कीले ७ रन, कुशल मल्लले २ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २९ रन, गुलशन झाले २३, सोमपाल कामीले ४८ रन, करण केसीले २ रन, सन्दीप लामिछानेले ९ रन जोडे ।भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिँदा मोहम्मद शिराजले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।क्याटेगोरी : समाचारट्याग : #एसियन कप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ