गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्न नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्न दीप संञ्चार भदौ १६, २०८० गते १९:२१ मा प्रकाशित दोहा-नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्ने भएको छ ।संघले विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा “जीवन सुख:निरोग सुख” (तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार – आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्ने भएको हो।मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारेमा हुने बिशेष प्रशिक्षणले जीवन उपयोगी ज्ञान प्राप्त हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीले बताएका छन।जीवन उपयोगी ज्ञान प्राप्त हुने बिशेष प्रशिक्षण कार्यक्रममा उपस्थित भई दिन कतारमा स्थापित संघ संस्था प्रमुख, सामाजिक अभियान्ता, पत्रकार, नेपाली रक्तदाता संघका आजिवन सदस्य, साधारण सदस्य, साथै कतारबासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई अध्यक्ष खत्रीले अनुरोध गरेका छन।सेप्टेम्बर ८ तारिक शुक्रवारका दिन नज्मा स्थित सालिमार इस्ताबुल रेस्टुरेन्टमा हुने कार्यक्रम मध्याह्न १२ बजे बाट सुरु हुनेछ।“रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै “स्वस्थ रगत संकलन” कार्यमा सहयोग पुर्याउने अभिष्टले स्थापना भएको नेपाली रक्तदाता संघ कतारले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप