Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु

तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु


तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

 

भानु नगरपालिका–१० मानेचौकास्थित पाउदीखोलामा पौडी खेल्ने क्रममा १० वर्षीय बालक समर्पण परियारको मृत्यु भएको हो।

 

लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने उनलाई खोलाले बगाएर ८ सय मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस